२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्रककोे ठक्करबाट स्कुटर चालकको मृत्यु


0
Shares

धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा.५९ प. ८९५१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना.६ ख. १९४३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

ठकुरीको उपचारका क्रममा धुलिखेल सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहाहुर थापाले बताउनुभयो । रासस