७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


बुधबारदेखि दाङ अनिश्चितकालिन बन्द, दाङलाई प्रादेशिक राजधानी नतोकेसम्म आन्दोलन नरोक्ने चेतावनी

दाङ प्रादेशिक राजधानी सरोकार समितिले मंगलबार दिउँसो २ बजे देखि ४ बजेसम्म बजार बन्द गराएका थिए । बुधबारदेखि दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ । दाङलाई प्रादेशिक राजधानी नतोकिएसम्म अनिश्चितकालिन बन्दको घोषणा गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले बताएको छ । दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, उद्योग बाणिज्य संघ, नागरिक…