२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ट्र्याक्टरको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु


0
Shares

बिहान घर नजिकै खेल्ने क्रममा पूर्वबाट पश्चितर्फ जाँदै गरेको को२त ६००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

ट्रयाक्टरलाई नियन्त्रणमा लिइए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिए ।