२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पुल बनेसँगै हलेसीमा दर्शनार्थी बढे


0
Shares

खोटाङको प्रमुख नाका जयरामघाटस्थित दूधकोशीमा मोटरेबल पुल बनेपछि पर्यटकको चाप बढेको हो ।

पुल नहुँदा आन्तरिक तथा बाह्य दर्शनार्थी कम आउने गरेका थिए । पुल बनेसँगै काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, महोत्तरीलगायत जिल्लाबाट हलेसीमा तीर्थयात्रीको घुइँचो लाग्ने गरेको हलेसी महादेवस्थान विकास समितिले जनाएको छ ।