५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


तिलोत्तमा नगरपालिकाले थाल्यो स्थानीय कानुनको अभ्यास

संविधानको अनुसूची ८ मा स्थानीय तहमा राखिएका अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरपालिकाले स्थानीय कानुनको अभ्यास सुरु गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाले विभिन्न ऐन, नियमावली पारित गरिसकेको छ । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा माघ ८ गतेमा शुरुभएर १४ गते सकिएको थियो । नगरसभाले शिक्षा, सहकारी, कृषि प्रवद्र्धनलगायतका विभिन्न ऐन तथा नियमावली पारित गरेको हो…