दुर्घटनामा एकजना घाइते भएका छन् । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे१त ३४०६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ– ४ का भुपेन्द्र दर्जी र श्रीजङ–२ का कमल भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ताप्लेजुङ सान्थाक्राका समीर शेर्पा घाइते…