‘प्रहरीको दायित्व कुशलतापूर्वक पूरा गर्छौ’ • Image Khabar Image Khabar


‘प्रहरीको दायित्व कुशलतापूर्वक पूरा गर्छौ’


Imagekhabar
१८ माघ २०७४, बिहीबार १२:५९

‘प्रहरीको दायित्व कुशलतापूर्वक पूरा गर्छौ’

दरबारमार्गस्थित नवनिर्मित महानगरीय प्रहरी वृत्तको उद्घाटन गर्दै उनले प्रहरीको दायित्व कुशलतापूर्वक पूरा गर्ने बताए ।

स्रोत र साधनको अभावकाबीच पनि नेपाल प्रहरीले सुरक्षा क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको बताए ।

उनले दरबबारमार्गको एक होटलमा भएको बलत्कारको घटनाको निन्दा गर्दै छानबिन भइरहेको र दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए । नवर्निमित भवन सात करोड रुपैयाँको लागतमा बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्