Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


भीआइपी सवारीमा सर्वसाधरणलाई रोक लगाउनुपर्ने कारणबारे लिखित जवाफ माग

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार भीआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्रामा रोक्नुपरेको भन्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो । आदेशमा भीआइपीको सवारी हुँदा सडक खाली गराइ राष्ट्रपति तथा विशिष्ट व्यक्तिकोे सुरक्षाका कारण सवारीलाई रोक लगाउने काम कुन–कुन कानुनमा उल्लेख गरिएको छ भन्नेबारेसमेत लिखित जवाफ…