Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


गाउँपालिकाको नाम परिवर्तन

परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत् गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिए । यस्तै, गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि रु २६ करोड ४३ लाख ६८ हजार ४८४ बजेट पारित गरेको छ । रासस