गाउँपालिकाको नाम परिवर्तन • Image Khabar Image Khabar


गाउँपालिकाको नाम परिवर्तन


Imagekhabar
२५ माघ २०७४, बिहीबार १४:०८

गाउँपालिकाको नाम परिवर्तन

परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत् गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिए ।

यस्तै, गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि रु २६ करोड ४३ लाख ६८ हजार ४८४ बजेट पारित गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्