
पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–अत्तरिया सडक खण्डमा पर्ने वनहरा पुलमा बा९च ३९०४ नम्बरको कारले बाटोमा हिडिरहेको बेला ठक्कर दिंदा शुक्लाफाँटा नगरपालिका–१ बस्ने ३० वर्षीय हजारी विकको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।
जिप र चालकलाई ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्