कारको ठक्करबाट महिलाको मृत्यु • Image Khabar Image Khabar


कारको ठक्करबाट महिलाको मृत्यु


Imagekhabar
२५ माघ २०७४, बिहीबार ११:३२

कारको ठक्करबाट महिलाको मृत्यु

पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–अत्तरिया सडक खण्डमा पर्ने वनहरा पुलमा बा९च ३९०४ नम्बरको कारले बाटोमा हिडिरहेको बेला ठक्कर दिंदा शुक्लाफाँटा नगरपालिका–१ बस्ने ३० वर्षीय हजारी विकको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

जिप र चालकलाई ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्