३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


एयरपोर्टस्थित कार्गो नजिकै बसको ठक्करबाट एकजनाको मृत्यु


0
Shares

प्रहरीका अनुसार बिहान ६ बजे बा२ख ५४२१ नम्बरको बसले बा८०प ३७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार पिंगलास्थान बस्ने सुनसरी ईटहरीकी रविना ओझाको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भिर घाइते भई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएकोमा बिहान ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।