मिनिट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु • Image Khabar Image Khabar


मिनिट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


Imagekhabar
२४ माघ २०७४, बुधबार १४:०४

मिनिट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

प्रहरीले मिनिट्रक र चालक काभ्रे जिल्ला सिसाखानी घर भइ हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने २९ वर्षीय प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भइरहेको जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्