ललितपुरको सातदोबाटोमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु • Image Khabar Image Khabar


ललितपुरको सातदोबाटोमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु


Imagekhabar
२४ माघ २०७४, बुधबार ०७:५४

ललितपुरको सातदोबाटोमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

राति ११ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सप्तरी फत्तेपुर घर भई हाल सातदोबाटो बस्दै आएका ३५ बर्षीय सन्तोष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका चौधरीलाई उपचारका लागि पाटन अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

दुर्घटनामा संलग्न रहि हाल फरार सवारी साधनसहित चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्