करिब ५ बजे मध्यपहाडी लोकमार्गमा पर्ने बुर्तिबाङ नगरपालिका–१ खप्तरीवाङमा भएको बस दुर्घटनामा १० यात्री घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिए । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । बस सडकदेखि झन्डै २५ मिटर तल बडीगाडखोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको…