महायज्ञबाट संकलित रकम तथा स्थानीय दाताको सहयोगमा गुरुकूल सञ्चालनमा ल्याइएको हो । २०४३ सालमा शिव पुस्तकालयबाट शुरु गरिएको यो पाठशाला नेपालकै पहिलो गुरुकुल विद्यालय हो । गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीलाई खानको व्यवस्था गर्न यहाँ बर्सेनि अन्न संकलनका लागि यज्ञ गर्ने गरिएको छ । यो विद्यालयमा कक्षा ६ देखि १० सम्म पढाई हुने गर्छ । विद्यालयका…