Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


गृहमन्त्री जब प्रहरीको भान्सामा पुगे…

बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिकरुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदीकक्ष, भन्डारणकक्षलगायत निरीक्षण गरेका थिए । त्यसपछि उनले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे । त्यहाँ खाना खाइरहेका प्रहरी हतार–हतार उठ्न खोज्दै थिए । तर, गृहमन्त्री थापाले बसेर खाइराख्न सबैलाई आग्रह गरे । सोलगत्तै…