बाग्लुङमा बस दुर्घटना, चालकसहित १० जना घाइते • Image Khabar Image Khabar


बाग्लुङमा बस दुर्घटना, चालकसहित १० जना घाइते


Imagekhabar
६ चैत्र २०७४, मंगलवार ०९:०८

बाग्लुङमा बस दुर्घटना, चालकसहित १० जना घाइते

घाईते सबैलाई उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात एक महिला भने बेपत्ता भएकी छिन् । उनको खोजी भइरहेको जनाइएको छ ।

बुटवलबाट १७ जना यात्रु बोकेर बुर्तिबाङतर्फ जाँदै गरेको लु१ख ७४३९ नम्बरको बस बिहान ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल गँगरे खोलामा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्