बागलुङमा बस दुर्घटना, एकजनाको मृत्यु, १० घाइते • Image Khabar Image Khabar


बागलुङमा बस दुर्घटना, एकजनाको मृत्यु, १० घाइते


Imagekhabar
६ चैत्र २०७४, मंगलवार १४:३८

बागलुङमा बस दुर्घटना, एकजनाको मृत्यु, १० घाइते

करिब ५ बजे मध्यपहाडी लोकमार्गमा पर्ने बुर्तिबाङ नगरपालिका–१ खप्तरीवाङमा भएको बस दुर्घटनामा १० यात्री घाइते भएका छन् ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिए । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

बस सडकदेखि झन्डै २५ मिटर तल बडीगाडखोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्