नर्सिङको लाइसेन्स परीक्षामा सामेल नगराएको भन्दै आपत्ति • Image Khabar Image Khabar


नर्सिङको लाइसेन्स परीक्षामा सामेल नगराएको भन्दै आपत्ति


Imagekhabar
६ चैत्र २०७४, मंगलवार १४:२०

नर्सिङको लाइसेन्स परीक्षामा सामेल नगराएको भन्दै आपत्ति

कलेजले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अदालतको आदेशलाईसमेत लत्याउँदै विद्यार्थीलाई परीक्षामा सामेल नगराइ उनीहरुको भविष्यमाथि नै खेलबाड गरेको आरोप लगाएको छ ।

विदेशबाट पढेर आउने विद्यार्थीलाई लाइसेन्स परीक्षामा सामेल गराउने तर आफ्नै देशको विश्वविद्यालयबाट पास भएका विद्यार्थी अधिकारबाट बन्चित भएको भन्दै कलेजले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्