नवीनराज कुइँकेल/लमजुङ, वैशाख १८ । लमजुङका विभिन्न गाउँमा निर्माण गरिएका जातीय संग्रहालय पर्यटक आकर्षण गर्ने थलो बन्दै गएका छन् । स्थानीय संस्कार र संस्कृतिलाई जोडेर निर्माण गरिएका संग्रहालय पर्यटन प्रवर्द्धनका लागि कोसेढुंगा बनेका हुन् । लमजुङमा बार्षिक एक लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । गाउँगाउँमा पर्यटकको आगमन वृद्धिसँगै पर्यटकीय गाउँमा विभिन्न…