Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नगरभित्रका सबै विद्यालयमा सिसी क्यामेरा जडान

लहान, वैशाख १७ सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्र सबै माध्यमिक विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । गोलबजार नगरपालिका कार्यालयले शिक्षाको स्तर खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उद्देश्यका साथ विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत गिरीराज ज्ञवालीले जानकारी दिए । नगर क्षेत्रभित्रका ६ वटा माविको सम्पूर्ण…