Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नेपाल–भारत सीमा विवाद सुल्झाउन केन्द्र सरकारलाई अनुरोध

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीमा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले दुई देशबीचको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । यस्तै, सीमा क्षेत्रमा देखिएका विवाद समाधानका लागि बनेको दुई देशको संयुक्त नापी टोलीको समयावधि सकिनेक्रममा रहेकाले त्यसको समय सीमा बढाउनका लागि पनि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका…