एक पुरुष मृत फेला • Image Khabar Image Khabar


एक पुरुष मृत फेला


Imagekhabar
१९ बैशाख २०७५, बुधबार १६:००

एक पुरुष मृत फेला

नाम, थर खुल्न नसकेका करिब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्