गत माघ २१ गते विधिवतरुपमा प्रदेशसभाको स्थापना भइ हिउँदे अधिवेशन सुरु भएको थियो । सो अवधिदेखि वैशाख २० गतेसम्म २० दिनमा २१ पटक बैठक बसेको सभामुख अर्जुनबहादुर थापाले सदनलाई जानकारी गराए । उनकाअनुसार २० दिनमा सदन चलेको समय २२ घन्टा ५२ मिनेट रहेको छ । सभामुख थापाले हिउँदे अधिवेशनकाक्रममा सुरुदेखि अन्त्यसम्म सदनमा भएको कार्यहरुकाबारेमासमेत जानकारी…