२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सगरमाथा आरोहणमा रहेका महिला पत्रकारको टोली पुरस्कृत


0
Shares

बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले उक्त पुरस्कारबापतको १ लाख २० हजार रुपैयाँ रकमको चेक नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको वार्षिक प्रतिवेदन र फ्रिडम फोरमको दन्डहीनतासम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।

महासंघको रिपोर्टअनुसार २०७४ सालमा ८७ जना पत्रकारमाथि विभिन्न खाले दुर्व्यवहार भएको उल्लेख छ ।