Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


पशुपतिनाथ नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतः मोदी

काठमाडौं, बैशाख २९ । ‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक हो ।’ नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषमा राखिएको विशेष आगन्तुक पुस्तिकामा ती शब्द कोर्दै नेपाल र भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरे । आगन्तुक पुस्तिकामा उहाँले…