
काठमाडौंस्थित द्वारिकाज होटलमा शुक्रबार साँझ उनीहरुबीच भएको एक्लाएक्लै भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा विचार–विमर्श भएको बताइएको छ ।
उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमन्डलस्तरीय वार्ता सुरु भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्