ओली–मोदीबीच एक्लाएक्लै भेटवार्ता (चार तस्वीर) • Image Khabar Image Khabar


ओली–मोदीबीच एक्लाएक्लै भेटवार्ता (चार तस्वीर)


Imagekhabar
२८ बैशाख २०७५, शुक्रबार २०:१८

ओली–मोदीबीच एक्लाएक्लै भेटवार्ता (चार तस्वीर)

काठमाडौंस्थित द्वारिकाज होटलमा शुक्रबार साँझ उनीहरुबीच भएको एक्लाएक्लै भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा विचार–विमर्श भएको बताइएको छ ।

उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमन्डलस्तरीय वार्ता सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आएका हुन् ।

ओली–मोदीबीच एक्लाएक्लै भेटवार्ता (चार तस्वीर)

ओली–मोदीबीच एक्लाएक्लै भेटवार्ता (चार तस्वीर)

ओली–मोदीबीच एक्लाएक्लै भेटवार्ता (चार तस्वीर)

प्रतिक्रिया दिनुहोस्