Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


वित्तीय संस्था लुट्ने हतियारसहित समातिए

पक्राउ पर्नेमा झापा बाहुनडाँगी–४ का पूर्ण लुङ्गेलीमगर छन् । मगरलाई शनिबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मगरको नेतृत्वमा रहेको समूहले दुई दिनअघि कर्मचारीलाई पेस्तोल देखाएर जीवन विकास लघुवित्त संस्थाको कार्यालयबाट एक लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका मगरको साथबाट एकथान पेस्तोल, पाँच राउन्ड गोली, १५ हजार…