
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१७ रातोमाटेमा हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको भारतीय कारबाट बुधबार सो चरेस बरामद गरिएको हो ।
हरियाणा राज्यको नम्बर प्लेट भएको उक्त कारमा फल्सबटम बनाइ सिटमुनि लुकाएर राखेको अवस्थामा ९६ ओटा पोका चरेस बरामद भएको र कारमा सवार चारजना समातिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्