निर्माणाधीन घरका लागि महादेवखर्कबाट दुईवटा मिनीट्रकमा काठ लिएर आउँदै गर्दा सोमबार बिहान चेपिनेबाट अपहरण गरी रु १५ लाख फिरौती माग्ने प्रयास गरेका दुईपिपलका सन्तबहादुर तामाङ, कृष्णराज श्रेष्ठ, मकवानपुर टिस्टुङका वाङ लामा र सूर्यबहादुर स्याङताङलाई नियन्त्रणमा लिइएको नुवाकोट प्रहरी प्रमुख देवबहादुर बोहराले जानकारी दिए । बिहान १ बजेको समयमा दुईवटा मिनीट्रकमा राखेर सल्ला र सालको काठ…