परिबारसहित घरमै सुतिरहेका यादवमाथि मंगलबार राति १ बजेतिर अज्ञात समूहले झ्यालबाट गोली हानेको हो । टाउकोमा गोली लागेका उनको हेटौंडास्थित चुरे हिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यादव स्थानीय शिक्षक पनि हुन् ।