Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


मेनपावर सन्चालकको अपहरण गरी लुटपाट गर्ने दुई प्रहरीसहित चारजना पक्राउ

पक्राउ पर्नेमा अञ्चल सशस्त्र प्रहरी गुल्म मेची दरबन्दी भइ अपराध महाशाखाअन्तर्गत् महानगरीय प्रहरीवृत्त, गौशालामा कार्यरत् प्रहरी नायब निरीक्षक सम्वत तामाङ, प्रहरी गण त्रिपुरेश्वर दरबन्दी भइ महानगरीय प्रहरीवृत्त, गौशालामा कार्यरत् प्रहरी नायब निरीक्षक सूर्यबहादुर थापा, रुपन्देही, देवदह घर भइ हाल ललितपुर इमाडोलमा बस्ने कुमार भन्ने राजकुमार गुरुङ र काभ्रे शिखरआम्बोटे गाविसका अर्जुनबहादुर लामा रहेका छन् ।…