२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जुवाखालबाट १५ जना पक्राउ


0
Shares

सूर्यविनायक नगरपालिका–११ पलासेस्थित ग्रीन भ्यु रेस्टुराँबाट जुवा खेलाउने रेस्टुराँ सन्चालक विनोद महतसहितलाई पक्राउ गरिएको परिसरका प्रवक्ता कृष्ण प्रसाइँले जानकारी दिए ।

प्रहरीले जुवाखालबाट रु दुई लाख ४२ हजार ९० र १६ थान कौडासहित पक्राउ गरेको हो । रासस