२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट नेपाली महिला समातिइन्


0
Shares

पक्राउ पर्नेमा नवलपरासी, गैंडाकोट–१२ की ३६ वर्षीया ध्रुवकुमारी शर्मा रहेकी छन् ।

बुद्ध एअरको उडान नम्बर ३५९ बाट भरतपुरतर्फ जान लागेकी शर्माको हातेझोला चाँच गर्दा उक्त परिमाणको अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ । रासस