अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट नेपाली महिला समातिइन् • Image Khabar Image Khabar


अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट नेपाली महिला समातिइन्


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार २०:३३

अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट नेपाली महिला समातिइन्

पक्राउ पर्नेमा नवलपरासी, गैंडाकोट–१२ की ३६ वर्षीया ध्रुवकुमारी शर्मा रहेकी छन् ।

बुद्ध एअरको उडान नम्बर ३५९ बाट भरतपुरतर्फ जान लागेकी शर्माको हातेझोला चाँच गर्दा उक्त परिमाणको अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्