यही माघ २७ गतेदेखि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई हत्या गरेर घरनजिकै खाल्टोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मंगलबार फेलापारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् । ६ दिनअघिदेखि छोरी हराएकाले खोजी गरिदिन भनी अञ्जली पक्षबाट मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो भने त्यसकोलगत्तै गरिएको अनुसन्धानबाट शव युवक…