Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


बौद्धमा क्याफेमा झगडा, सन्चालकसहितको कुटाइबाट एकको मृत्यु

शुक्रबार साँझ खानपिन भइरहेकाबेला क्याफे सन्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ का नुर्बु शेर्पालगायत ६ जनाले बौद्ध बस्ने पेम्बा शेर्पालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनको उपचारकाक्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न क्याफे सन्चालक लामासहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसैगरी, लागुऔषध नाइट्रोभेट…