Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


४८ हजार अमेरिकी डलरसहित एअरपोर्टबाट विदेशी महिला समातिइन्

राहदानी नम्बर ८७२५८९४५ बाहक स्वीडेन नागरिक सारासुरा सल्मानलाई झोलामा लुकाइ लैजान लागेको ४८ हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । रासस