Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


अध्यक्ष गौचनका हत्यारालाई सार्वजनिक नगरिए देशव्यापी आन्दोलन गर्छौं : महासचिव देउजा

मंगलबार भक्तपुरमा गरिएको साक्षात्कारमा महासचिव देउजाले बुधबार (भोलि) साँझसम्म सरकारले माग पूरा नगरेमा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माणलगायतका काम ठप्प पार्ने बताए । अध्यक्ष गौचनको हत्यासँगै महासंघका अरु पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेकाले असुरक्षा बढेको उनले जानकारी दिए । हत्यामा संलग्न पक्राउ नपरेसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको…