खोटाङमा ट्र्याक्टर चलाउँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो । विवाहको प्रलोभन देखाएर लामो समयदेखि जबर्जस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राख्ने कटवालविरुद्ध पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा असोज २९ गते पक्राउ…