यसैक्रममा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित शिवम् बानियाको घरमा जुवातास खेलिरहेको अबस्थामा नगद १ लाख १४ हजार ४ सय २५ रुपैयाँ र २२ बुक तास सहित १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । त्यस्तै कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१६ दिपस्थित सानु शाहीको कोठामा तास खेलिरहेको अवस्थामा निज शाही लगायत ४ जनालाई नगद २ लाख १ हजार ७…