
उक्त कटुवा पेस्तोल ७.६२ आकारको गोली प्रयोग हुने खालको रहेको प्रहरीले जनाएको छ ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै कुनै आपराधिक समूहले सो कटुवा पेस्तोल बोकी हिँडेको र सुरक्षाकर्मीबाट जोगिन सडक किनारमा फालेको अनुमान गरिएको छ ।
सशस्त्र प्रहरी वेस क्याम्प सिन्धुलीबाट गस्तीमा गएको टोलीले पेस्तोल फेलापारेको थियो ।
प्रतिक्रिया दिनुहोस्