Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


भाइसँग मिलेर पत्नीको हत्या !

गोवर्द्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आएपछि भनाभन हुँदा उनीहरूले रडले हिर्काएर हत्या गरेको स्थानीयवासी मोहन राईले बताए । सो घटनाका सम्बन्धमा प्रहरीले अभियुक्तद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेपनि कुनै जानकारी नदिएको बताइएको छ । (रासस)