काठमाडौंमा ‘सुरक्षा व्यवस्था कडा’, प्रहरीद्वारा ३० लाख बराबरका पटका नस्ट • Image Khabar Image Khabar


काठमाडौंमा ‘सुरक्षा व्यवस्था कडा’, प्रहरीद्वारा ३० लाख बराबरका पटका नस्ट


Imagekhabar
१ कार्तिक २०७४, बुधबार १९:००

काठमाडौंमा ‘सुरक्षा व्यवस्था कडा’, प्रहरीद्वारा ३० लाख बराबरका पटका नस्ट

महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो ।

प्रहरीले काठमाडौंका विभिन्न स्थानमा बरामद गरेका करिब ३० लाख रुपैयाँ बराबरका पटकासमेत नस्ट गरेको छ ।

बुधबार परिसरभित्रै रहेको पानीट्यांकीमा पटका नस्ट गरिएको हो ।

यस्तै, जुवा खेलिरहेको अवस्थामा मंगलबार बत्तिसपुतलीबाट १३ जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट करिब १२ लाख रुपैयाँ बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्