जुवा खेल्दाखेल्दै ८ जना समातिए • Image Khabar Image Khabar


जुवा खेल्दाखेल्दै ८ जना समातिए


Imagekhabar
३० आश्विन २०७४, सोमबार १५:०५

जुवा खेल्दाखेल्दै ८ जना समातिए

धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बूढामगरले जानकारी दिए ।

उनले जुवा ऐनअनुसार उनीहरुलाई कारबाही गरिने बताए ।

जुवा खेलाउने घरमुली पन्तलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्