Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


जुवाको खालबाट १२ जना पक्राउ

बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेका दिलबहादुरको घरमा जुवा खेलीरहेका १२ जनालाई पक्राउ तथा १६ थान कौडा र तीन बुक ताससहित तीन लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यलयको टोलीले पक्राउ गरेको हो । मितेरी बैंक रहेको सो घरको तीन तलामाथि…