Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


छोराले दाउराले हानेर आमाको हत्या

बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षीय कुमारले दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । खड्गमायाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कुमारलाई पक्राउ गरी अनुसन्धान थालेको छ । रासस