भारतीय संचारमाध्यमका अनुसार मंगलबार अजमेरबाट नेपाल आउँदै गरेको बसमा चेकजाँचका क्रममा ८१ थान तरवार फेला परेको थियो । बुधबार पनि अजमेरबाट नेपालतर्फ आउँदै गरेको बसबाट एक सय ५२ तरवार बरामद भएको बताइएको छ । तरवार कसले र किन ल्याएको हो भन्ने प्रष्ट हुन नसकेको भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । पर्यटक…