Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


पसल र सहकारीमा एक हजारको नक्कली नोट भेटियो

रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको बताउँदै गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाले भने । नयाँ बजारस्थित ओमशंकर स्टोरमा आइतबार नक्कली…