हतियारसहित एकजना पक्राउ • Image Khabar Image Khabar


हतियारसहित एकजना पक्राउ


Imagekhabar
१८ आश्विन २०७४, बुधबार १८:४१

हतियारसहित एकजना पक्राउ

पक्राउ पर्नेमा ५२ वर्षीय लक्ष्मण यादव छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मंगलबार मध्यराति यादवलाई घरबाटै पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्