
पक्राउ पर्नेमा ५२ वर्षीय लक्ष्मण यादव छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मंगलबार मध्यराति यादवलाई घरबाटै पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्